बर्माकी नायिकाको अभिनय रहेको ‘सय कडा १०’ को गीत सार्वजनिक [भिडियाे]

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २ गते आइतवार काठमाडौं

 

भ्रष्टाचारविरुद्ध निर्माण भएको नेपाली चलचित्र ‘सय कडा १०’मा समावेश ‘दाइलाई कुरा लाइदिनी’ बोलको गीत सार्वजनिक भएको छ।

भिडियाे:

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top