Tag: #uml-1

नेकपामा स्कुल विभागले ‘तनाब’

सिन्धुली साैगात संवाददाता २०७६ साउन ९ गते बिहीवार

नेकपामा स्कुल विभागले ‘तनाब’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ । विभागहरुको नेतृत्वको विषयमा गृहकार्य पूरा नभएको र नरबहादुर कर्मचार्यको स्मृति दिवस कार्यक्रम पनि भएकाले बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   नेकपामा विभागहरुको नेतृत्वको विषयमा कुरा मिल्न सकेको छैन । अन्य विभागहरुको विषयमा...बाँकी

नेकपाको संगठनमा ३४ सय ८८ लाई जिम्मेवारी

शुरोजङ्ग पाण्डे २०७६ जेठ ४ गते शनिवार

नेकपाको संगठनमा ३४ सय ८८ लाई जिम्मेवारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे ।  ...बाँकी

नेकपाको एक वर्ष : एकता पूर्ण नहुँदा वैचारिक–साङ्गठनिक शिथिलता

 प्रकाश सिलवाल र शरद शर्मा,(रासस) २०७६ जेठ ३ गते शुक्रवार

नेकपाको एक वर्ष : एकता पूर्ण नहुँदा वैचारिक–साङ्गठनिक शिथिलता

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम तालमेलको सफलतासँगैै एकीकृत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहसम्मको एकता पूर्ण नहुँदा वैचारिक र साङ्गठनिक शिथिलता देखिएको छ । मुलुकका क्रियाशील दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणा भएको एक वर्ष व्यतीत हुँदा प्रदेश...बाँकी

नेकपालाई बदनाम गरेको भन्दै प्रेस विज्ञप्ती

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ६ गते शुक्रवार

नेकपालाई बदनाम गरेको भन्दै प्रेस विज्ञप्ती

नेपाल कम्युनिष्ट पार्टी नेकपा तिनपाटन गाउँपालिकाले गाउँपालिका अध्यक्षमाथि भएको हातपातकाबारेमा प्रेस विज्ञप्ती जारी गरेको छ । तिनपाटन गाउँपालिकामा भएका विभिन्न घटना नेकपाको निर्देशनमा भएको भनेर प्रचार गरि पार्टीलाई बद्नाम गराउने सुनियोजित कार्य भएको भन्दै नेकपा तिनपाटनले प्रेस विज्ञप्ती निकालेको हो । गत चैत्र २८ गते गाउँपालिका अध्यक्ष कर्ण...बाँकी

Top