Tag: #ssndn

रचना बाचन कार्यक्रम

राधिका बुढाथोकी २०७६ भदौ १ गते आइतवार

रचना बाचन कार्यक्रम

प्राचिन सिन्धुली कृति लोकार्पन तथा रचना बाचन कार्यक्रम शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । गोबिन्द गोदार थापाद्धारा लिखित “प्राचिन सिन्धुली”नामक पुस्तक लोकार्पनको सन्दर्भमा रचना बाचन गरिएको हो ।   कार्यक्रममा ३० जनाले रचना बाचन गरेका थिए । जसमध्य बिशेष बाचकको रुपमा गजलकारहरु झापा लोकेन्द्र बन्जारा,काठमाडौँका उज्वल उजागर ,...बाँकी

सिन्धुलीमा सरकारी कार्यालयका “गुनासो पेटिका” प्रयोग विहीन

राधिका बुढाथोकी २०७६ साउन ३० गते बिहीवार

सिन्धुलीमा सरकारी कार्यालयका “गुनासो पेटिका” प्रयोग विहीन

सिन्धुलीको जिल्ला प्रशासन कार्यालयमा राखिएको गुनासो पेटिका रित्तो छ । कन्दमुल तरकारी विकास केन्द्र,कृषि ज्ञान केन्द्र,शसस्त्र प्रहरी कार्यालयमा पनि गुनासो तथा सुझाव पेटिका देख्न सकिन्छ । तर जिल्लामा सरकारले व्यवस्था गरेको गुनासो पेटिका सरकारी कार्यालयमा नै प्रयोग विहीन छन् ।   बर्षौ देखि पेटिका खाँली हुने गरेपछि सरकारी...बाँकी

छोराभन्दा आमा जवान

सिन्धुली साैगात संवाददाता २०७६ साउन १५ गते बुधवार

छोराभन्दा आमा जवान

अमेरिकाको लस एन्जिलिसमा बस्ने २२ वर्षीय एक व्यक्तिले आफ्नी आमाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनका फलोअरहरू छक्क परेका छन् ।   जोनाथन न्गुयेनले ती तस्वीर फेसबूकमा अप्लोड गर्दै आमाले खानपिन र व्यायामका कारण अझैसम्म जवान रूपमा देखिन सकेको लेखे ।   जोनाथनका फलोअरहरू स्तब्ध भए अनि तस्वीरमा...बाँकी

निर्माण सामाग्रीको बजार अवलोकन

राधिका बुढाथोकी २०७६ साउन १३ गते सोमवार

निर्माण सामाग्रीको बजार अवलोकन

ट्रान्सपरेन्सी ईन्टर नेशनल नेपाल सिन्धुलीले आईतबार बजार अवलोकन गरेको छ । कमलामाई नगरपालिका–६ भित्र रहेका सात वटा हार्डवयर पसलहरुको निर्माण सामाग्री अवलोकन गरेको हो ।   वडाभित्र रहका सातधारा सप्लायर्श,सिद्धवावा ट्रेडर्स,जय जगदम्वा ट्रेड कन्सर्न प्रा.लि,निलकमल ईन्टरप्राईजेज प्रा.लि,रानी ईन्टरप्राईजेज,मनकामना हार्डवयर पसल,राजेश हार्डवयर प्रा.लि गरी सात वटा हार्डवयर पसलहरुको अवलोकन...बाँकी

जोखिमपूर्ण यात्रा हत्केलामा मुटु

भिम प्रसाद अधिकारी २०७६ साउन १२ गते आइतवार

जोखिमपूर्ण यात्रा हत्केलामा मुटु

लेखक : भिम प्रसाद अधिकारी   सारांश : जीवन नितान्त एक्लो यात्रा हो । जीवनको यात्रा एक्लै पूरा गर्नुपर्छ । चाहेर पनि नचाहेर पनि जीवनको यात्रा गन्तव्यमा नपुगी रोकिँर्दैन । यात्रामा कैयन प्रतिकूलताहरुको सामना गर्नु पर्दछ । यात्रामा विश्राम हुन्छ, अवरोध हुन्छ । जीवनभर मानिस भागदौड गरिरहन्छ ।...बाँकी

नेपाल हिन्दुराष्ट्र हुनुपर्छ : भाजपा नेता डा. स्वामी

सिन्धुली साैगात संवाददाता २०७६ साउन ११ गते शनिवार

नेपाल हिन्दुराष्ट्र हुनुपर्छ : भाजपा नेता डा. स्वामी

भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद डा. सुब्रमनियन स्वामीले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने माग राखेका छन । विश्व हिन्दु संघ र वल्ड हिन्दु फेडरेसनको संयुक्त आयोजना काठमाडौमा शनिबार सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमा सो कुरा बताएको हो ।   शनिबार उदघाटन भएको उक्त अन्तर्राष्ट्रिय गोष्ठीका प्रमुख...बाँकी

 बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास

 रासस २०७६ साउन ९ गते बिहीवार

 बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास

बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् ।   असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ (डठौरा) सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६ परिवार...बाँकी

सिन्धुलीमा चट्याङ लागेर मृत्यु हुनेको संख्या बर्षेनी बढ्दैँ

राधिका बुढाथोकी २०७६ साउन ८ गते बुधवार

सिन्धुलीमा चट्याङ लागेर मृत्यु हुनेको संख्या बर्षेनी बढ्दैँ

चट्याङ लागेर मृत्यु हुनेको संख्या सिन्धुलीमा बर्षेनीबढ्दै गएको छ । जिल्लाप्रहरी कार्यालय सिन्धुलीकाअनुसार आर्थिक बर्ष २०७२/०७३ देखि आर्थिक बर्ष २०७६/०७७ को साउन७गते सम्मको तंथ्याडंकले यस्तो देखाएको हो । यस अवधिमाजिल्लामामात्रै ८ जनाको मृत्यु भएकोे छ । यस्तै २८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।...बाँकी

सवारी दुर्घटना न्यूनिकरणकालागी ट्राफिक प्रहरीको अभियान (फोटो फिचर)

राधिका बुढाथोकी २०७६ साउन ६ गते सोमवार

सवारी दुर्घटना न्यूनिकरणकालागी ट्राफिक प्रहरीको अभियान (फोटो फिचर)

जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले सवारी दुर्घटना न्यूनिकरणका लागी आर्थिक बर्ष २०७५/०७६ को विभिन्न् अभियानहरु सम्पन्न् गरी आर्थिक बर्ष २०७६/०७७ अन्र्तगत विभिन्न अभियानको शुभारम्भ गरेको छ । प्रहरीले सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि विभिन्न सन्देशमुलक स्टिकर सवारी साधनमा टाँस गरिनुका साथै सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि विभिन्न पर्चा वितरण गरेर...बाँकी

सिन्धु वचत ऋण सहकारीको लक्ष्य सत प्रतिशत पुरा

सिन्धुली साैगात संवाददाता २०७६ साउन १ गते बुधवार

सिन्धु वचत ऋण सहकारीको लक्ष्य सत प्रतिशत पुरा

सिन्धु वचत तथा ऋण सहकारी संस्था लि. क.न.पा. ६, धुरावजार सिन्धुलीले आर्थिक वर्ष २०७५।०७६ को अपेक्षित लक्ष्य सत प्रतिशत पुरागरेको छ । संस्थाको आर्थिक वर्ष २०७५।०७६ को अन्तिम खातावन्दी कार्य सम्पन्न भए पश्चातको वित्तिय विष्लेषण मार्फत कुरा स्पष्ट भएको हो ।   संस्थाले शेयर , वचत, ऋण लगानी...बाँकी

Top