Tag: #SindhuliSaugatOnline

सहिद र मरणको बिषय

विनोद दाहाल २०७५ कात्तिक १८ गते आइतवार

सहिद र मरणको बिषय

एउटा लट्रठुले रवी लामिछानेलाई भगवान झैं ठान्दो रैछ । म तपाईसँग बहस गर्छु भन्यो उसले । ऋषि धमलाबाट सिकेछ उसले कि जे कुरालाई पनि बहस भनिहाल्ने ।   मैले जवाफमा भनें, रवी पत्रकारका नाममा प्रचारमा आएको एउटा उद्धारकर्मी हो । उसको यो कार्यले ऊ भगवान जस्तो मान्नुपर्ने दर्जाको...बाँकी

सिन्धुलीमा हिलोसहितको वर्षा, हालसम्मकै पहिलो घटना

सिन्धुली साैगात संवाददाता २०७५ असार २ गते शनिवार

सिन्धुलीमा हिलोसहितको वर्षा, हालसम्मकै पहिलो घटना

मौसमबिद्हरुको अनुमान भन्दा केही पछि भए पनि मनसुन सक्रिय भएको छ । तर मनसुन पछि हिलोको बर्षा भईरहेको छ ।   सिन्धुलीमा बिहिबार परेको पानी हिलोमिश्रित रहेको थियो । त्यसैगरि, शुक्रबार काठमाडौँसहित देशका धेरै स्थानमा हिलोसहितको वर्षा भयो । हिलोसहितको बर्षाबारे मौसमविद सुभाष रिमालले भारतको राजस्थानमा भएको धुलोसहितको...बाँकी

न्यायिक समितिको , विपद् व्यावस्थापन अभिमुखीकरण सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७४ चैत ३ गते शनिवार

न्यायिक समितिको , विपद् व्यावस्थापन अभिमुखीकरण  सम्पन्न

गोलन्जोरमा गाउँपालीका स्तरीय न्यायिक समितिको र विपद् व्यावस्थापन अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कानुनी शासन र न्याय तथा गाउँपालीका स्तरीय न्यायीक समितिको काम, कर्तव्य र अधिकारबारे छलफल भएको गाउँपालिकाले जनाएको छ ।   गाउँपालीका स्तरीय न्यायिक समितिले विभिन्न १३ वटा विवादमाथी छलफल गर्न पाउने व्यवस्थाबारे छलफल...बाँकी

९९ वर्षको उमेरमा पौडीमा कीर्तिमान

सिन्धुली साैगात संवाददाता २०७४ फागुन १९ गते शनिवार

९९ वर्षको उमेरमा पौडीमा कीर्तिमान

अस्ट्रेलियाका ९९ बर्षीय एक बृद्वले ५० मिटर फ्रिस्टाइल पौडी प्रतियोगिता ५६ दशमलव १२ सेकेण्डमा पूरा गरी नयाँ रेकर्ड कायम गरेका छन् ।   जर्ज क्रोनेज क्लक्डले क्विन्सल्यान्डमा आयोजना गरेको स्विमिङ प्रतियोगितामा सो रेकर्ड बनाएका हुन् । ९० देखि १०४ बर्षसम्मको उमेर समूहका ब्यक्तिका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा...बाँकी

नुहाउन मात्रै करोडौं खर्च गर्ने महिला !

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ ११ गते बिहीवार

नुहाउन मात्रै करोडौं खर्च गर्ने महिला !

कमालिय जहूर नाम गरेकी एक बेलायती महिला चर्चामा छिन् । पाकिस्तानी मुलका बेलायती अरबपति सँग बिहे गरेकी कमालियाको विलासी जिवनशैली सामान्य मानिसको कल्पना भन्दा बाहिरको कुरा हो ।   मोडलिङ र गायनमा समेत सक्रिय कमालियाको जन्म युक्रेनमा भएको थियो ।     डेलीमेलका अनुसार कमालियाले नुहाउनको लागी मात्रै...बाँकी

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

पत्रपत्रिका बाट २०७४ पुस १८ गते मंगलवार

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

काँग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो ।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि...बाँकी

राष्ट्रियसभा सदस्य निर्वाचन माघ २५ गतेका लागि परामर्श

रासस,काठमाडौं २०७४ पुस १५ गते शनिवार

राष्ट्रियसभा सदस्य निर्वाचन माघ २५ गतेका लागि परामर्श

निर्वाचन आयोगले नेपाल सरकारलाई राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते गर्न परामर्श दिएको छ ।   सरकारले आयोगको परामर्शमा निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्थानुरुप आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उक्त मितिको परामर्श दिएको आयोग स्रोतबाट थाहा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको सरकारी निवास, बालुवाटारमा...बाँकी

प्रचण्ड–ओलीको भेटको ‘सेड्युल’ आज पनि छैन !

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ पुस १२ गते बुधवार

प्रचण्ड–ओलीको भेटको ‘सेड्युल’ आज पनि छैन !

राजनीतिक गतिरोधको अन्त्य, नयाँ सरकार गठन, पार्टी एकताको विषयमा प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बुधवार पनि अन्यौलमा परेको छ ।   एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार हुने भनिएको बहुप्रतिक्षित भेटवार्ता हुन सकेन ।   माओवादी...बाँकी

किन भेटेनन् ओलीले प्रचण्डलाई ? 

पत्रपत्रिका बाट २०७४ पुस १२ गते बुधवार

किन भेटेनन् ओलीले प्रचण्डलाई ? 

वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए...बाँकी

आजपनि प्रचण्ड–ओलीबीच वार्ता भएन

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ पुस ११ गते मंगलवार

आजपनि प्रचण्ड–ओलीबीच वार्ता भएन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार पनि कुनै संवाद हुन सकेन ।   मंगलबार अपराह्न गृहजिल्लाबाट फर्किएका दाहाल सिधै खुमलटारस्थित आवास पुगेपछि नेताद्वयबीच संवाद हुन नसकेको हो । पार्टी एकताका विषयमा निकै टिकाटिप्पणी सुनिरहेका नेताद्वयले सरकार गठन र पार्टी एकताबारे ‘वान...बाँकी

Top