Tag: #SindhuliNews

सिन्धुलीमा खुकुरी प्रहार

सिन्धुली साैगात संवाददाता २०७५ माघ १५ गते मंगलवार

सिन्धुलीमा खुकुरी प्रहार

सिन्धुली स्थित कनपा २  पिपलभञ्जयाङमा आज दिउँसो करिब २ बजेको समयमा सोहि स्थान बस्ने कमाण्डो भनिने अमर तामाङलाई कनपा–२ मुढे बस्ने कमल थापाले खुकुरी प्रहार गरि घाइते बनाएका छन् । सामान्य विवादमा थापाले तामाङमाथि खुकुरी आक्रमण गरेका हुन् । थापा प्रहरी नियन्त्रणमा परिसकेका छन् ।   यो पनि...बाँकी

सहिद र मरणको बिषय

विनोद दाहाल २०७५ कात्तिक १८ गते आइतवार

सहिद र मरणको बिषय

एउटा लट्रठुले रवी लामिछानेलाई भगवान झैं ठान्दो रैछ । म तपाईसँग बहस गर्छु भन्यो उसले । ऋषि धमलाबाट सिकेछ उसले कि जे कुरालाई पनि बहस भनिहाल्ने ।   मैले जवाफमा भनें, रवी पत्रकारका नाममा प्रचारमा आएको एउटा उद्धारकर्मी हो । उसको यो कार्यले ऊ भगवान जस्तो मान्नुपर्ने दर्जाको...बाँकी

Top