Tag: #sindhuli_saugat_online-21

कक्षा पाँचसम्मको पढाई दुई कोठामा

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ३२ गते शनिवार

कक्षा पाँचसम्मको पढाई दुई कोठामा

मेख तामाङ प्रावि वित्तिजोर कुविण्डेका कक्षा ५ का विद्यार्थी हुन् । तर स्कुलमा कक्षा ४ का भाईबहिनीसँग बसेर पढ्छन् । “स्कुल खुलेदेखी नै हामी यसै गरी बसीरहेका छौँ ।” उनले भने, “सुरु–सुरुमा त अर्काे कक्षाका मान्छेसँग बस्दा कस्तो अप्ठ्यारो लाग्थ्यौँ । केही नजानेको कुरा सोध्न पनि लाज लाग्थ्यो...बाँकी

Top