Tag: #sindhuli_saugat_online-1

सिन्धुलीमा पहिलो पटक प्रादेशिक महोत्सव हुदै

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २७ गते बिहीवार

सिन्धुलीमा पहिलो पटक प्रादेशिक महोत्सव हुदै

सिन्धुलीमा प्रादेशिक महोत्सव २०७५ हुने भएको छ । ३ नम्बर प्रदेश स्तरिय महोत्सव पौष १३ गतेदेखि २२ गतेसम्म हुने आज पत्रकार सम्मेलनको आयोजना गरि उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ । “कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार” भन्ने मूल नाराका साथ...बाँकी

अतिरिक्त क्षमता विकासको लागि कला प्रदर्शनी

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २२ गते शनिवार

अतिरिक्त क्षमता विकासको लागि कला प्रदर्शनी

बालबालिकाको अतिक्तिक्षमता विकासको लागि कला प्रदर्शनी गरिएको छ । साईनिङ मुन एकेडमी मधुटारले बालबालिकाको अतिरिक्त क्षमता विकासको लागि कला प्रदर्शनी गरेको हो ।     विद्यालयमा अध्ययनरत बालबालिकाले बनाएका कार्टुन चित्र, चित्रकला, विज्ञान सामाग्रि, विभिन्न जातिले प्रयोग गर्ने औजार, कृषिऔजार लगाएतका सामाग्रि प्रदर्शन गरिएको थियो । कार्यक्रममा करिब...बाँकी

देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २२ गते बिहीवार

देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो

तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालेको छ ।   यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले तिहारको अवसरमा आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी–भैलो आयोजना गर्दै आएका हुन् । बेनीको शिवालय मन्दिर संरक्षण समितिले ७०० वर्ष पुरानो बरको...बाँकी

राति १० बजेपछि देउसी भैलो खेल्न रोक

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार

राति १० बजेपछि देउसी भैलो खेल्न रोक

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।   रातको समयमा देउसी भैलोका नाउँमा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिए । मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत...बाँकी

Top