Tag: #sindhuli_saugat_online

तरकारी र बाख्रापालनबाट लाखौँ आम्दानी

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख १६ गते सोमवार

तरकारी र बाख्रापालनबाट लाखौँ आम्दानी

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ का चित्रनारायण श्रेष्ठका बारीमा थरी–थरीका तरकारी देख्न सकिन्छ । टमाटर, काउली, बन्दा अनि प्याज, लसुन र धनियाँ उनको बारीमा कहिले टुट्दैन ।   पहिले धान र मकै फल्ने जमिनमा अहिले उनले मौसम अनुसारका तरकारी लगाएका छन् । त्यहि तरकारीबाट उनले एक वर्षमा...बाँकी

पार्केटिङ्गमा पोख्त सिन्धुलीका महिला

दिपेश थापा २०७५ चैत २० गते बुधवार

पार्केटिङ्गमा पोख्त सिन्धुलीका महिला

केहि समय पहिला सम्म गाउँघरका महिला भुइँमा लिपपोत गर्ने, पानी ओसार्ने, खाना बनाउने, भाडा माझ्ने घाँसपात गर्ने आदि घरायसी काममा मात्रै सिमित भएको गुनासो सुनिन्थ्यो । तर हिजोआज सिन्धुलीका महिला टयाम्पु चलाउने देखि मःम बनाउने सम्म खेतीमा हलो जोत्ने देखि किरिया पुत्रि बस्ने सम्म, घर बाहिरका काममा खुल्ला...बाँकी

रेडक्रस सिन्धुलीद्धारा बाराका हावाहुरी प्रभावितलाई सहयोग

सिन्धुली साैगात संवाददाता २०७५ चैत २० गते बुधवार

रेडक्रस  सिन्धुलीद्धारा बाराका हावाहुरी प्रभावितलाई सहयोग

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले बाराका हावाहुरी प्रभावितलाई आर्थिक सहयोग प्रदान गरेको छ । जिल्लाका विभिन्न उपशाखा र शाखाले २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।   मंगलवार जिल्ला शाखा सभापति असोक श्रेष्ठले एक विज्ञप्ती निकाल्दै जिल्लाका विभिन्न उपशाखा र शाखाका तर्फबाट २ लाख...बाँकी

तपाइको राशि अनुसार यसरि राख्नुहोस धनसम्पति

सिन्धुली साैगात संवाददाता २०७५ चैत १८ गते सोमवार

तपाइको राशि अनुसार  यसरि राख्नुहोस धनसम्पति

  पैसा कमाउनुमात्र ठुलो कुरा होइन । कमाए अनुसार बचाउन सकिएन भने पैसा कमाउनुको कुनै अर्थ रहँदैन । आज राशीअनुसार घरको कुन भागमा पैसा राख्दा सम्पन्नता र समृद्धी आउँछ भन्ने बारेमा चर्चा गर्दैछौँ ।   मेष राशीः- घरको पश्चिम दिशामा धन राख्नु उत्तम मानिन्छ । धन राखेको ठाउँमा...बाँकी

सिन्धुली बहुमुखी क्याम्पसको अध्यक्षमा सांसद गजुरेल

सिन्धुली साैगात संवाददाता २०७५ चैत १८ गते सोमवार

सिन्धुली  बहुमुखी क्याम्पसको अध्यक्षमा सांसद गजुरेल

पुर्व कृषिमन्त्री एवं सिन्धुली क्षेत्र नं. २ का वर्तमान संघिय सांसद हरिबोल गजुरेल सिन्धुली बहुमुखी क्याम्पसको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।   शनिबार जिल्लाका जनप्रतिनिधि, अभिभावक, समाजसेवि लगायत शिक्षा क्षेत्रका प्रतिनिधिहरुको भेलाले गजुरेललाई सर्वसम्म अध्यक्षमा चयन गरेको हो । भेलाले ११ सदस्यीय संचालक समिति चयन गरेको छ...बाँकी

सिन्धुलीका नेपाली काँग्रेस नेतृत्वसँग संवाद

सिन्धुली साैगात संवाददाता २०७५ चैत १६ गते शनिवार

सिन्धुलीका नेपाली काँग्रेस नेतृत्वसँग संवाद

संवाद समूह सिन्धुलीको समन्वय तथा सहजीकरणमा सिन्धुली जिल्ला स्तरीय नेपाली काँग्रेस नेतृत्वसँग दिगो विकास, संघियता संस्थागत र उठेका सवाल विषयमा एक दिने संवाद कार्यक्रम सम्पन्न भएको छ ।   कार्यक्रममा पार्टी सभापति उज्जवल प्रसाल बराल लगायत कांग्रेसका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय सरकारको काम कार्वाही,...बाँकी

सिन्धुलीमा आयोजना बैंक स्थापनाका लागि सम्भावना र अबसरहरुको खोजी

दिपेश थापा २०७५ चैत १४ गते बिहीवार

सिन्धुलीमा आयोजना बैंक स्थापनाका लागि सम्भावना र अबसरहरुको खोजी

सिन्धुलीमा कृषि बिकाशको सम्भावना र अबसरहरुको खोजी गर्न थालीएको छ । प्रदेश नम्बर तिनको आयोजना बैंक स्थापनाका लागि सिन्धुली जिल्लाको संभावना र अवसर पहिचान सम्बन्धि अन्तरकृया कार्यक्रम सिन्धुली माडीमा गरिएको छ ।   बुधवार भएको आयोजना बैंक बारेको छलफलमा सरोकारवाला जनप्रतिनिधि र सिन्धुलीमा कार्यरत कृषि बिज्ञहरु सहभागी हुनुहुन्थ्यो...बाँकी

रोजगारीको केन्द्र बन्दै साना उद्योग

सिन्धुली साैगात संवाददाता २०७५ चैत ११ गते सोमवार

रोजगारीको केन्द्र बन्दै साना उद्योग

दुधौली नगरपालिका वडा नम्बर ४ का टंकप्रसाद सापकोटा दुना टपरी बनाउँछन् । वनमा त्यसै खेर गईरहेका सालका पातबाट दुना टपरी बनाउँदै मनग्ये आम्दानी गरिरहेका छन् ।   विंसं.२०६५ सालमा सुरु गरेको दुना टपरी उद्योगलाई अहिले व्यवसायीकरुपमा अगाढी बढाएका छन् । आफ्नै घरमा सञ्चालन गरेको उद्योगलाई उनले वरपीपल नामकरण...बाँकी

यी राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन्

सिन्धुली साैगात संवाददाता २०७५ चैत ११ गते सोमवार

यी राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन्

चाहेर मात्रै धनी बन्न सकिँदैन । कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको...बाँकी

पौडेल देउबा नभनी काँग्रेस भन्नुसः रामचन्द्र पौडेल

सिन्धुली साैगात संवाददाता २०७५ चैत ८ गते शुक्रवार

पौडेल देउबा नभनी काँग्रेस भन्नुसः रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई संस्थागत गर्न पार्टी स्वयम् लोकतान्त्रिक पद्दतीबाट बिमुख हुनु नहुने बताएका छन । उनले लोकतन्त्रको आदर, मूल्यमान्यता, आचरणलाई आत्मसाथ गर्दै लोकतन्त्रको बिचारपक्षधरले पौडेल र देउवा नभनी पार्टीलाइ काँग्रेस सम्झिन आग्रह गरे ।   नेपाल शिक्षक संघ सिन्धुलिको २१ औं जिल्ला प्रतिनिधीसभाको उदघाटनसत्रलाइ...बाँकी

Top