Tag: #sindhuli-saugat-online-3

स्व. मोहन विक्रम स्मृति फुटबलको क्वाटर फाईनल सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १३ गते मंगलवार

स्व. मोहन विक्रम स्मृति फुटबलको क्वाटर फाईनल सम्पन्न

सिन्धुलीको भिमानमा जारी दोस्रो स्व. मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता अन्तरग नकआउट चरणको अन्तिम खेल मंगलवार सम्पन्न भएको छ । मंगलबारको खेलमा भिमान युवा क्लब बि बिजयी भएको छ ।   क्र्वाटर फाईनल अन्र्तगतको अन्तिम खेलमा न्यु स्टार क्लब मन्थली लाई ३–२ गोल अन्तरले हराएउदै भिमान युवा...बाँकी

स्व.मोहनविक्रम स्मृती फुटबलमा चन्द्रमा र बर्दिबास क्लब विजयी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १२ गते सोमवार

स्व.मोहनविक्रम स्मृती फुटबलमा चन्द्रमा र बर्दिबास क्लब विजयी

जिल्लाको भीमान स्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा जारी स्व.मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता अन्तरगत सोमबार सम्पन्न क्र्वाटर फाईनलमा चन्द्रमा क्लब भब्सी र बर्दिबास फुटबल क्लब बर्दिबास विजयी भएका छन् ।     सोमबार बिहान भएको पहिलो खेलमा चन्द्रमा क्लब भब्सी ले चाँदनी युवा क्लब बि चुरे...बाँकी

मोहन विक्रम स्मृती फुटबलमा बर्दिबास स्पोर्टस र नवप्रतिभा युवा क्लब विजयी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक ११ गते आइतवार

मोहन विक्रम स्मृती फुटबलमा बर्दिबास  स्पोर्टस  र नवप्रतिभा युवा क्लब विजयी

भीमानस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएकोे दोश्रो मोहन विक्रम थापा स्मृती फूटबल प्रतियोगितामा आईतबार भएको दुई खेलमा बर्दिबास स्पोर्टस र नवप्रतिभा युवा क्लब विजयी भएका छन् ।   आईतबार बिहान भएको जनजागरण युवा क्लब करकरे र बर्दिबास स्पोर्टस क्लब बर्दिबास बिचको नक आउट चरणको अन्तिम खेलमा...बाँकी

मोहन विक्रम स्मृती फूटबलमा नवप्रतिभा र चन्द्रमा क्लब विजयी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १० गते शनिवार

मोहन विक्रम स्मृती फूटबलमा नवप्रतिभा र चन्द्रमा क्लब विजयी

भीमानस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएकोे दोश्रो मोहन विक्रम थापा स्मृती फूटबल प्रतियोगितामा शनिवार भएका दुई खेलमा बिहान नवप्रतिभा युवा क्लब मिलनचोक र चन्द्रमा क्लब भब्सी बिजयी भएका छन् ।   शनिवार बिहान नवप्रतिभा युवा क्लब मिलनचोक र कमला एकता क्लब रानीबास बिच भएको पहिलो खेलमा...बाँकी

ब्लु अल्पाईन र न्यू स्टार विजयी

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक ९ गते शुक्रवार

ब्लु अल्पाईन र न्यू स्टार विजयी

सिन्धुलीको भिमानमा आयोजना गरिएकोे दोश्रो मोहन विक्रम थापा स्मृती फूटबल प्रतियोगितामा शुक्रबार भएको दुई खेलमा ब्लु अल्पाईन क्लब र न्यू स्टार विजयी भएका छन् ।   शुक्रबार बिहान भएको पहिलो खेलमा ब्लु अल्पाईन क्लब ले प्रगतिशिल युवा क्लब दोभानलाई ४–१ गोल अन्तरले हराएको छ ।   यसैगरि दिउसो...बाँकी

किन टिक्दैनन् स्थानीय तहमा कार्यकारी प्रमुख ?

सिन्धुली साैगात संवाददाता २०७५ भदौ १६ गते शनिवार

किन टिक्दैनन् स्थानीय तहमा कार्यकारी प्रमुख ?

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको १५ महिनामा ४ जना कार्यकारी प्रमुख फेरिए । सिन्धुलीको फिक्कल गाउँपालिकाका ६ वटै वडामा सचिव छैनन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा गत वैशाखदेखि ३ पटक कार्यकारी प्रमुख बदलिए ।   गोरखाको अजिरकोट गाउँपालिकामा ४ महिनाभन्दा बढी कार्यकारी अधिकृत टिकेका छैनन् ।...बाँकी

ओपिडी सेवा निःशुल्क, गर्भवति महिलालाई निःशुल्क भिडीयो एक्सरे

सिन्धुली साैगात संवाददाता २०७५ साउन २८ गते सोमवार

ओपिडी सेवा निःशुल्क, गर्भवति महिलालाई निःशुल्क भिडीयो एक्सरे

सुनकोशी गाउँपालिका–६ शितलपाटीमा रहेको आत्मीय सामुदायिक अस्पताल र सुनकोशी गाउँपालिकाबिच भएको सम्झौताले सुनकोशी गाउँपालिकाका बासिन्दाहरु लाई स्वास्थ्य सुविधा थपिएको छ । विगत ३ वर्षदेखि संचालनमा आएको अस्पताल र सुनकोशी गाउँपालिकाबिच सेवाग्राहीको सुविधा थपका लागि सम्झौता भएको हो ।   आइतबार एक कार्यक्रमबिच अस्पताल र गाउँपालिकाबचि सम्झौता भएको जानकारी...बाँकी

सिन्धुलीमा अवरुद्ध विद्युत सेवा सुचारु

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ११ गते मंगलवार

सिन्धुलीमा अवरुद्ध विद्युत सेवा सुचारु

सिन्धुलीका विभिन्न स्थानमा अवरुद्ध रहेको विद्युत सेवा आजबाट सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा सिन्धुलीको विद्युत ट्रान्सफरमा क्षति पुगेपछि अवरुद्ध रहेको सेवा आजबाट सुचारु भएको प्राधिकरण सिन्धुलीले जनाएको छ ।     प्राधिकरणका अनुसार मंगलवार साँझबाटै अवरुद्ध क्षेत्रमा नियमित रुपमा विद्युत सप्लाई भएको प्राधिकरण सिन्धुलीका...बाँकी

विश्वकै चर्चित क्रिकेट लिग आइपीएल आजबाट सुरु हुँदैछ 

सिन्धुली साैगात संवाददाता २०७४ चैत २४ गते शनिवार

विश्वकै चर्चित क्रिकेट लिग आइपीएल आजबाट सुरु हुँदैछ 

ग्लामर, मनी र विश्वका स्टार खेलाडीहरुको जमघट रहने इन्डियन प्रिमियर लिग (आइपीए)को ११औँ संस्करण आजदेखि भारतमा सुरु हुँदैछ। सन् २००८ मा सुरु भएको आइपीएललले विश्व टी-२० क्रिकेटको संरचनालाई नै बदल्ने काम गर्‍यो।   अहिलेसम्म आइपीएलको १० सिजन भइसकेको छ। आइपीएलको फलो गर्दै विश्वका अन्य देशमा पनि त्यस्तै शैलीमा...बाँकी

ठेकेदार कम्पनीको सवारी साधनमा बम प्रहार र आगजनी

सिन्धुली साैगात संवाददाता २०७४ चैत २० गते मंगलवार

ठेकेदार कम्पनीको सवारी साधनमा बम प्रहार र आगजनी

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालीका– ५ भलखाडामा रहेको धरान चतारा सडक अतरगत सिन्धुली–हेटौडा निर्माणाधिन सडक खण्डको कालिका कन्ट्रक्सनको अस्थाई क्याम्पमा वम विस्फोट गराई आगजनि गरिएको छ ।     आज विहान १ बजेको समयमा १० जनाको समुहमा आएका अपरिचित व्यक्तिहरुको समुहले उक्त घटना घटाएको कन्ट्रक्सनले बताएको छ ।  ...बाँकी

Top