Tag: #see-result-ssndn

एसईईको नतिजा आज सार्वजनिक

रासस २०७६ असार ११ गते बुधवार

एसईईको नतिजा आज सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।   विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।   कार्यालयले बुधबार परीक्षा सार्वजनिक...बाँकी

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

रासस २०७६ असार २ गते सोमवार

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।   गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको...बाँकी

Top