Tag: #Rolpa_sindhuli_saugat_online

रोल्पालीको बलिदान : नेता गाडीमा, जनता खाडीमा

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १४ गते बुधवार

रोल्पालीको बलिदान : नेता गाडीमा, जनता खाडीमा

कुनै बेला पञ्चायतविरुद्ध नडगमगाई उभिने किल्ला । माओवादी जनयुद्धको उद्गमथलो । माओवादी जनयुद्धको आधार इलाका । माओवादी जनयुद्धमा बलिदानीमा अग्रपङ्क्तिमा रहेको जिल्ला । यस्ता धेरै बिम्ब रोल्पाका लागि कुनै बेला अपुग थिए ।   माओवादी शान्ति प्रक्रियामा आएसँगै धेरै बिम्बहरु परिवर्तित भए । लाल किल्लाको नेतृत्व गर्ने राता...बाँकी

Top