Tag: #rape-sindhuli-saugat-online

५७ वर्षीया महिला बलात्कृत

पत्रपत्रिका बाट २०७५ कात्तिक २२ गते बिहीवार

५७ वर्षीया महिला बलात्कृत

यहाँ ५७ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ ।   कार्तिक १५ गते राति ११ बजे आफ्नो घरमा सुतिरहेकी पीडित महिलालाई मदिरा सेवन गरी कुटपिट...बाँकी

कञ्चपुरमा अर्की किशोरीमाथि सामूहिक बलात्कार

सिन्धुली साैगात संवाददाता २०७५ भदौ १५ गते शुक्रवार

कञ्चपुरमा अर्की किशोरीमाथि सामूहिक बलात्कार

  कञ्चनपुरमा १६ वर्षीया एक किशोरी बलात्कार भएकी छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडानम्बर १ की १६ वर्षीया एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी हुन् । जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका अनुसार घटनाको विस्तृत विवरण आइनसकेपनि बलात्कार भएको खबर आएकाले अनुसन्धान सुरु भएको छ ।   जिल्ला प्रहरी कार्यालयका...बाँकी

फेरि अर्की १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या !

सिन्धुली साैगात संवाददाता २०७५ भदौ ९ गते शनिवार

फेरि अर्की १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या !

कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको विरोधमा जारी प्रदर्शन उग्र बन्दै गएका बेला पोखरामा अर्की १३ वर्षीया किशोरीको पनि बलात्कारपछि हत्या भएको छ ।   विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १३ बर्षिया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किए देखी नै...बाँकी

पाँच श्रीमतीद्धारा बलात्कृत श्रीमानको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७५ साउन ३१ गते बिहीवार

पाँच श्रीमतीद्धारा बलात्कृत श्रीमानको मृत्यु

श्रीमानद्धारा श्रीमतीलाई विभिन्न बाहानामा शारीरिक यातना दिएको र हत्या भएका धेरै समाचार सुनिदै आएको छ । तर नाइजेरियामा एक दुर्लभ घटना सार्वजनिक भएको छ । जसअनुसार एक करोडपती ब्यक्तिको आफ्नै श्रीमतीहरुले सामूहिक बलात्कार गरी हत्या गरेका छन् ।   ६ वटी श्रीमतीमध्ये ५ वटा श्रीमतीले बलात्कार गरेको कारण...बाँकी

राजधानीमै १४ वर्षीय बालिका बलात्कृत

सिन्धुली साैगात संवाददाता २०७५ साउन २० गते आइतवार

राजधानीमै १४ वर्षीय बालिका बलात्कृत

सुस्तमनस्थितीकी १४ वर्षीय बालिका बलात्कारको आरोपमा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ६ की महिला वडासदस्यका श्रीमान पक्राउ परेका छन् ।   बलात्कारको आरोपमा हरी प्रसाद तिमिल्सीनालाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ । बालिका तिमिल्सीनाको घरमा भाडामा बस्दै आएकी थिइन् ।   शनिबार राति बालिकाले चिच्याएपछि छिमेकीले थाहापाई...बाँकी

यसरी बनेको थियो बलात्कारको योजना

पत्रपत्रिका बाट २०७४ माघ २३ गते मंगलवार

यसरी बनेको थियो बलात्कारको योजना

  दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन् । उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका थिए । उनीहरूसँग विकास गौतम र रवि पौडेल पनि सँगै थिए ।...बाँकी

बलात्कारजस्तो जघन्य अपराधमा लेनदेनमा मिलापत्र, भुक्तानी अधुरो

पत्रपत्रिका बाट २०७४ माघ २२ गते सोमवार

बलात्कारजस्तो जघन्य अपराधमा लेनदेनमा मिलापत्र, भुक्तानी अधुरो

  दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा भएको सामूहिक बलात्कार घटना मिलापत्र गर्न २७ लाख रुपैयाँ लेनदेन भएको खुलेको छ । गत ७ माघमा ललितपुर–४ धोबीघाटकी २० वर्षीया युवतीमाथि ल्यान्डमार्क होटेलको कोठा नम्बर ४०५ मा सामूहिक बलात्कार भएको थियो ।   घटनामा मिलापत्र गर्न पहिलो चरणमा ३० लाख दिने सम्झौता भएको...बाँकी

४ विरुद्ध किटानी जाहेरी,युवतीको खातामा ‘अस्वाभाविक’ रकम

पत्रपत्रिकाबाट २०७४ माघ २१ गते आइतवार

४ विरुद्ध किटानी जाहेरी,युवतीको खातामा ‘अस्वाभाविक’ रकम

दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् । उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।   युवतीले आफ्नो प्रेमी भनिएका रामेछाप दुरडाँडा घर भई हाल राजधानी बस्दै आएका कार्की, उनका साथी दीपक श्रेष्ठ...बाँकी

Top