Tag: #prchnda-kp-ssndn

सत्तारुढ नेकपा विभाजित हुने ऐंठनमा छ ?

विनोद ढकाल २०७६ साउन ११ गते शनिवार

सत्तारुढ नेकपा विभाजित हुने ऐंठनमा छ ?

(खासगरी गोयलले प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयबारे सम्बन्धित सचिवालय वा पार्टी बोलेको छैन । देउवाको भेटका विषयमा पनि कांग्रेसले कुनै प्रतिक्रिया दिएको छैन, त्यसैले यो अर्थपूर्ण छ । स्मरण होस्, भारतविरोधी बनेका कारण नै ओलीको अघिल्लो कार्यकालमा अपदस्त हुनुको कारण अहिलेकै भारतीय संस्थापन थियो, जसले...बाँकी

Top