Tag: #oli-biplav-ssndn

सरकार–विप्लव अनौपचारिक संवादमा

पत्रपत्रिकाबाट २०७६ जेठ ८ गते बुधवार

सरकार–विप्लव अनौपचारिक संवादमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले अनौपचारिक संवाद अघि बढाएको छ । यसअघि विभिन्न राजनीतिक समूहसँग वार्ता गर्न गठित सोमप्रसाद पाण्डे नेतृत्वको समितिले नै चन्द नेतृत्वको पार्टीसँग अनौपचारिक कुराकानी गरिरहेको वार्ता टोलीका एक सदस्यले बताए ।   ‘सरकारले सुरुमा धरपकड र पक्राउ गरेर दमन गर्ने नीति लिएको थियो,...बाँकी

Top