Tag: #NIRMALA-Sindhuli_saugat_online

निर्मलाको पोष्टमार्टम रिपोर्टमै आशंका, दिल्लीराजका बाबुछोराले गरेको अडियो लिक (अडियो)

पत्रपत्रिकाबाट २०७५ कात्तिक २० गते मंगलवार

निर्मलाको पोष्टमार्टम रिपोर्टमै आशंका, दिल्लीराजका बाबुछोराले गरेको अडियो लिक (अडियो)

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने आशंका आफन्तले गरेका छन् ।   निर्मलाको हत्याको मूल कारण कण्ठ (भोकल कर्ड) भाँचिएर नभई मेरुदण्डको माथिल्लो भाग टुट्दा भएको प्रमाण पनि प्राप्त भएको छ ।   निर्मलाका हात र अन्य अंग...बाँकी

निर्मला हत्याकाण्डमा लुकाइयो नाम

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १४ गते बुधवार

निर्मला हत्याकाण्डमा लुकाइयो नाम

निर्मला पन्तको हत्याकाण्डमा दवावमा परेको प्रहरीले फेरि चारजनाको डीएनए परीक्षण प्रक्रियालाई अगाडि बढाएको छ ।   कञ्चनपुर प्रहरीले चारजनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताएका छन् ।  ...बाँकी

वैशाखमा जन्मिएका एसपी विष्टका छोराको साउनमा वर्थ डे

सिन्धुली साैगात संवाददाता २०७५ असोज २२ गते सोमवार

वैशाखमा जन्मिएका एसपी विष्टका छोराको साउनमा वर्थ डे

  निर्मला पन्तको बलात्कार पछि हत्या भएको विषयमा प्रहरीले गरेकाे ज्यादती छानविन गर्न गठन भएको उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनले निर्मलाका परिवारले शंका गर्दै आएका एपी विष्टका छोरा किरणराज विष्टको जन्मदिनलाई विवादित ठहराउँदै शंकास्पद भनेको छ।   किरणराजले छानबिन प्रतिवेदनसमक्ष १० साउनमा आफूले होटलमा फोटोसुट गरेको...बाँकी

Top