Tag: #nirbachanaayog-ssndn

मसिंर १४ गते शनिबार उपनिर्वाचनको सिफारिस

सिन्धुली साैगात संवाददाता २०७६ साउन १६ गते बिहीवार

मसिंर १४ गते शनिबार उपनिर्वाचनको सिफारिस

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन उपयुक्त हुने सिफारिस गरेको छ । राजनीतिक दलहरुसँगको परामर्शपछि आयोगले बिहीबार सरकारलाई आफ्नो परामर्श सहितको उक्त सिफारिस गरेको हो । मन्त्रिपरिषद्‌ले मिति घोषणा गर्न बाँकी छ ।   तीनवटै तहका रिक्त कुल...बाँकी

Top