Tag: #nepali-congress-flag-sindhuli-saugat-online

कांग्रेस महासमितिले ‘हिन्दु राष्ट्र’ पारित गर्ने

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर ८ गते शनिवार

कांग्रेस महासमितिले ‘हिन्दु राष्ट्र’ पारित गर्ने

केही समयपछि बस्ने नेपाली कांग्रेसको महासमिति सदस्यहरूको भेलाले धर्मनिरपेक्षताविरुद्ध हिन्दु राष्ट्र पारित गरि चुनावी राजनीति थाल्ने भएको छ । यसले ०६४ सालको संविधानसभामा धर्मनिरपेक्षताको पक्षमा उभिएको कांग्रेस १२ बर्षपछि व्याक हुने निश्चित गरेको छ ।     स्व. नेता खुमबहादुर खड्काले वकालत गरिरहेको हिन्दु राष्ट्र कायम गर्ने यस...बाँकी

कांग्रेसका नेताहरू कहाँ गए ?,राजधानीमा भेटिनै छाडे

पत्रपत्रिकाबाट २०७५ मंसिर ८ गते शनिवार

कांग्रेसका नेताहरू कहाँ गए ?,राजधानीमा भेटिनै छाडे

कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई केन्द्रीय कार्यसमितिलाई समय दिन आग्रह गरे।   पौडेल पुनः जिल्ला जान लागेको थाहा पाएपछि उनीहरूले महासमिति बैठक तयारीका लागि काठमाडौंमै बसिदिन आग्रह गरेका हुन्।     पौडेलले जिल्लामा कार्यक्रम रहेको जनाउ दिएपछि...बाँकी

विवादले कांग्रेस बैठक प्रभावित

पत्रपत्रिका बाट २०७५ भदौ ९ गते शनिवार

विवादले कांग्रेस बैठक प्रभावित

शुक्रबार बिहान ११ बजेलाई बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ । अघिल्लो दिन भएको विधान मस्यौदा समिति गठनमा नेता पौडेलले असमझदारी जनाएपछि बैठक स्थगित भएको हो । स्थगित बैठक शनिबार ११ बजे बस्ने गरी बोलाइएको छ ।   कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक, आर्थिक, सांगठनिक प्रस्ताव तयार...बाँकी

मुलुकमा बलियो प्रतिपक्षको आवश्यकता, काँग्रेस गुट उपगुटमै सीमित

पत्रपत्रिकाबाट २०७५ साउन १ गते मंगलवार

मुलुकमा बलियो प्रतिपक्षको आवश्यकता, काँग्रेस गुट उपगुटमै सीमित

मलुकमा चरम वेथिति, अराजकता बढिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसभित्र आन्तरिक गुटबन्दी बढ्दै गएको छ ।   गत निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु पर्नाको एउटा प्रमुख कारण गुट उपगुट भएको औंल्याइए पनि शीर्ष नेतहरु अझै गुट उपगुटलाई नै मलजल दिइरहेका छन् । काँग्रेस प्रमुख रुपमा तीन गुटमा विभाजित...बाँकी

Top