Tag: #modi-and-gyanendra_sindhuli_saugat_online

के भारत नेपालमा राजतन्त्र फर्काउन मद्दत गर्दैछ ?

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार

के भारत नेपालमा राजतन्त्र फर्काउन मद्दत गर्दैछ ?

राजावादी दलका रूपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको आम निर्वाचनपछि नेपालमा व्यवस्था परिवर्तन हुनसक्ने संकेत गरिरहँदा भारतीय गणतन्त्र दिवसमा नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई मुख्य अतिथिमा बोलाउने तयारी भएको समाचारले ‘बहस’ खडा गरेको छ ।   एक महिना अघि थाइल्यान्ड, श्रीलंका, माल्दिभ्स हुँदै भारतको अनौपचारिक...बाँकी

Top