Tag: #mausam_ssndn

मनसुनपछिको बिपदबाट १११ जनाको मृत्यु, ४० बेपत्ता

नारायण ढुङ्गाना (रासस) २०७६ साउन १० गते शुक्रवार

मनसुनपछिको बिपदबाट १११ जनाको मृत्यु, ४० बेपत्ता

  मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् ।   मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा...बाँकी

आज राति सतर्क रहन मौसमविद्को आग्रह

रासस २०७६ साउन ८ गते बुधवार

आज राति सतर्क रहन मौसमविद्को आग्रह

मौसमविद्ले आज राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क हुनुपर्नेछ ।...बाँकी

Top