Tag: #lila poodel-sindhulisaugatonline

सिन्धुलीका दुई बाम अगुवा भोजराज र बुद्धराम

लिला पौडेल २०७६ वैशाख ८ गते आइतवार

सिन्धुलीका दुई बाम अगुवा भोजराज र बुद्धराम

सिन्धुली जिल्लाको बामपंन्थी अगुवाहरु भोजराज सत्याल र बुद्धराम श्रेष्ठको ३ महिनाको अन्तरालमा मृत्यु भइसकेको छ । २०७५ सालको पुसमा बुद्धराम श्रेष्ठको र चैत्रमा भोजराज सत्यालको मृत्यु भइसकेको छ । यो सत्य सबैलाई थाहा छ कि कुनैपनि बस्तुको जन्म पछि मृत्यु हुन्छ यो सार्वभौम नियम हो तर मानव समाजमा...बाँकी

नेपाली समाजमा जिज्ञासाको अभाव

लिला पौडेल २०७५ फागुन ६ गते सोमवार

तीनपाटन गाउँपालिकाको विद्यालयका एक जना शिक्षकलाई सोधेको थिए बैद्धिक आर्य भनेर कसलाई भन्दछन ? ती शिक्षकले यो मेरो विषय अन्र्तगत पर्दैन भनेर पन्छीए । त्यसमा चासो देखाएनन ।   एकजना जनजाती अगुवालाई मैले सोधेको थिए कि पूर्वी हिमालका शेर्पा र पश्चिम हिमालका भोटे कसरी भए ? भन्दा उनले...बाँकी

नेपाल कम्युनिष्ट आन्दोलनमा गद्धारीका शृखंला

लिला पौडेल २०७५ मंसिर १४ गते शुक्रवार

नेपाल कम्युनिष्ट आन्दोलनमा गद्धारीका शृखंला

विश्व कम्युनिष्ट आन्दोलनमा वर्गजातका थुप्रै शृखंला देखा पर्दछन् । माक्र्सवादका आधारभूत सिद्धान्त शसस्त्र सघर्ष सर्वहारा अधिनायकवाद र राज्यको विलय जस्ता सिद्धान्तलाई छाडेर वर्ग वैरीसँग सम्झौता गरेर क्रान्तिमा गद्धारी गर्नेहरु मध्ये कार्ल काउत्स्की पनि पर्दछन् । अक्टोवर क्रान्तिका महान नेता लेलिन र कार्ल काउत्स्की का बिचठुलो सैद्वान्तिक बिबाद भएको...बाँकी

लंगुरखोला हत्याकाण्ड र सिन्धुलीको जनयुद्ध

लिला पौडेल २०७५ असोज २२ गते सोमवार

लंगुरखोला हत्याकाण्ड र सिन्धुलीको जनयुद्ध

सिन्धुली सदरमुकामबाट करिव २७ कि.मी पूर्वमा तीनपाटन गाउँपालिका ५ (साविकको जरायोटार–९) मा लंगुर खोला भन्ने गाउँ पर्दछ त्यहि खोलाको दक्षिण तर्फबाट हत्पते डाडाँको काखबाट एउटा खोल्सा वगेर लंगुर खोलामा मिसिन्छ जसलाई स्थानिय वासिन्दा कालीखोला भनेर चिन्दछन जनयुद्धको सन्र्दवमा सिन्धुली जिल्लालाई पूर्वको रोल्पा भनेर, बताउने र माओवादीहरु त्यसैगरि वुझ्दथे...बाँकी

दशैं धार्मिक कि सांस्कृतिक पर्व ?

लीला पौडेल २०७५ असोज १९ गते शुक्रवार

दशैं धार्मिक कि सांस्कृतिक पर्व ?

सांस्कृतिक रुपान्तरण कति महत्वपूर्ण हुन्छ भन्ने कुरा चिनमा भएको सांस्कृतिक क्रान्तीलाई सकिन्छ । चिनियाँ नयाँ जनवादी क्रान्ती सम्पन्न त भयो तर सांस्कृतिक रुपमा भने राजनितिक संघर्षमा नेतृत्वदायी भूमीका खेलेको कम्युनिष्ट नेताहरु नै शान्ती संस्कृतिबाट मुक्त भएका थिएनन् । जसको कारण कम्युनिष्टको राज्य सत्ता प्राप्त भएता पनि राज्यका विभिन्न...बाँकी

सिन्धुलीको गाउँ देखि शहर सम्म बौद्धिकहरुको अभाव

लिला पौडेल २०७५ असोज १ गते सोमवार

सिन्धुलीको गाउँ देखि शहर सम्म बौद्धिकहरुको अभाव

सिन्धुलीका धेरै ठाउँमा यसु धर्मका प्रचारकहरु धर्म परिवर्तन गर्ने अभियानमा हिडेको देखिन्छ । त्यस्ता कार्यक्रममा राजनितीक पार्टीका अगुवा कार्यकर्ताहरु पनि त्यो अभियानमा सामेल भएको देखिन्छ भने सामान्य जनताहरु त त्यो धर्म प्रचारकहरुको भ्रममा पर्ने भइहाले प्रधानमन्त्री ओली आर्थिक सम्वृद्विको कुरा गर्छन कार्यकर्ताहरु यसु धर्म प्रचारकहरुको अगाडि वैचारिक प्रतिरोध...बाँकी

ओली सरकारबाट कम्युनिष्ट आन्दोलनको बदनाम

लीला पौडेल २०७५ साउन २५ गते शुक्रवार

ओली सरकारबाट कम्युनिष्ट आन्दोलनको बदनाम

  नेपाली समाजको बिशेषता विचार विश्लेषण र विवेक भन्दा पनी शक्ती पुजा र त्यसबाट निहित स्वार्थ पुरा गर्न मनोवृति छ । जनतामा त्यस्तो चेतना हुनु भनेको स्वंयम जनता र राष्ट्रकै लागी एउटा दुःखः दायी अवस्था हो तर जनतामा त्यस्तो चेतना स्वंयम जनताको इच्छाबाट भन्दा पनी सामाजीक तथा सांस्कृतिक...बाँकी

सिन्धुलीमा प्रगतिबादी साहित्यको खडेरी

लिला पौडेल २०७५ साउन २१ गते सोमवार

सिन्धुलीमा प्रगतिबादी साहित्यको खडेरी

मैले सिन्धुलीका एकजना साहित्य क्षेत्रमा उदाउदै गरेका श्रष्टालाई सोधेको थिएकी तपाईको साहित्यको दार्शनिक आधार के हो ? उनको उत्तर थियो साहित्यमा दर्शन नै हुदैन ।   अर्का साहित्यकारको मोटो पुस्तक हेरे त्यसमा केहि राष्ट्रियता सम्बन्धी विषय बस्तु बाहेक अधिकांश अर्थात ९० प्रतिशत जति महिलाको छाला र गालाको प्रसंसामा...बाँकी

शिक्षक भर्नामा राजनीतिकरण र गुणस्तरीयताको सवाल

लिला पौडेल २०७५ वैशाख १८ गते मंगलवार

शिक्षक भर्नामा राजनीतिकरण र गुणस्तरीयताको सवाल

      लिला पौडेल   तीनपाटन गाउँपालिका २ को सबैभन्दा ठूलो क्याम्पस समेत सञ्चालन भएको र स्कुल तर्फ कक्षा १२ सम्म पढाई हुने भवानी मा.वि. को कक्षा ८ मा पढ्दै गरेको एउटा विद्यार्थीलाई आफ्नो स्कुलको नाम अंग्रेजीमा लेख्न लगाउदा आएन ।   सोही वडाको जयपुष्प प्रा.वि. पैरेमा...बाँकी

सिन्धुलीका कम्युनिष्ट कार्यकर्तामा मार्क्सवादी ज्ञानको खडेरी

लिला पौडेल २०७५ वैशाख १३ गते बिहीवार

सिन्धुलीका कम्युनिष्ट कार्यकर्तामा मार्क्सवादी ज्ञानको खडेरी

लेखकः– लिला पौडेल   सायद शिर्षक नै अलि रुखो भयो होला तर यो शीर्षक आवश्यक नै भयो हुनत प्रवृतीगत रुपमा देशकै समस्या हो तर शीर्षक मै सिन्धुलीलाई फोकस गर्नुको कारण के पनि हो भने सिन्धुली नेपालको कम्युनिष्ट आन्दोलनमा अग्रणि जिल्ला हो यो जिल्लामा नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने...बाँकी

Top