Tag: #Justice-for-Nirmala-Pant_sindhuli_saugat_online

निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा

पत्रपत्रिकाबाट २०७५ कात्तिक १६ गते शुक्रवार

निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ।   ‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने...बाँकी

Top