Tag: #jail-karagar-dhading

कारागारका कैदी होटलको कोठामा मस्ती गर्दै (भिडियो)

अन्नपुर्णपोष्ट बाट २०७६ जेठ ८ गते बुधवार

कारागारका कैदी होटलको कोठामा मस्ती गर्दै (भिडियो)

अपराध गरेर प्रमाणित भएमा सजायका लागि अभियुक्तलाई कारागारमा थुनिन्छ। कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्त उपचारबाहेक कुनैपनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम छ । धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा मस्ती गरिरहेका भेटिए । रोचक त के छ भने कारागारको कैदीलाई होटलको कोठाभित्र एक महिलासँग छाडिएको थियो ।...बाँकी

Top