Tag: #footbal-1

अण्डर १७ फुटबल टुर्नामेन्टको उपाधि मधुटार (ए) लाई

सिन्धुली साैगात संवाददाता २०७६ साउन १३ गते सोमवार

अण्डर १७ फुटबल टुर्नामेन्टको उपाधि मधुटार (ए) लाई

सिन्धुली – सिन्धुलीमाढीमा आयोजित अन्तर क्लब नकआउट अण्डर १७ फुटबल टुर्नामेन्टको उपाधि मधुटार (ए) ले जितेको छ ।   आईतबार भएको फाईनलमा रातमाटा (ए) लाई ३–० गोलअन्तरले हराउँदै मधुटार (ए) ले उपाधि जितेको हो । मधुटारका लागी सुबास दनुवार, पुरन मगर र अबिस्कार क्षत्रिले समान एक एक गोल...बाँकी

Top