Tag: #education-ssndn

मानविकी पढेर चिकित्साको ‘अफर लेटर’

पत्रपत्रिकाबाट २०७६ साउन १० गते शुक्रवार

मानविकी पढेर चिकित्साको ‘अफर लेटर’

मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् ।   विदेशी विश्वविद्यालयले अर्थोपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी विषय लिएकालाई चिकित्साशास्त्रको मात्र होइन, जीवविज्ञान पढेकालाई भौतिकशास्त्र अध्ययनका लागि पनि ‘अफर लेटर’...बाँकी

Top