Tag: #deusi-bhailo-wifi-sketch_sindhuli_saugat_online

देउसिरे होइन, वाइफार्इ !

पत्रपत्रिकाबाट २०७५ कात्तिक २० गते मंगलवार

देउसिरे होइन, वाइफार्इ !

  तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो । तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् ।...बाँकी

Top