Tag: #cricket-ssndn

नेपालको कुवेतमाथि सानदार जित

सिन्धुली साैगात संवाददाता २०७६ साउन ११ गते शनिवार

नेपालको कुवेतमाथि सानदार जित

नेपालले विश्व ट्वान्टी–२० एसिया छनोटमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यससँगैं नेपालको ग्लोबल छनोटमा पुग्ने आशा पनि यथावत नै रहेको छ । कप्तान पारस खड्काले चोटलाई पन्छाउदैं पुनरागमन गरी सानदार इनिङ्स खेल्दै नेपाललाई विजय दिलाएका हुन् ।   सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालको यो दोस्रो जित...बाँकी

नेपालको मलेसियाविरुद्ध जित

सिन्धुली साैगात संवाददाता २०७६ साउन ८ गते बुधवार

नेपालको मलेसियाविरुद्ध जित

  नेपालले मलेसियालाई आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा ७ विकेटले पराजित गरेको छ ।   सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत आज  नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ९ ओभरमा सीमित गरिएको थियो ।   मलेसियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन...बाँकी

Top