Tag: #cpn-nekapa-sindhuli-saugat-online

नेता चियापानमा मस्त, पार्टी सुस्त

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २३ गते शुक्रवार

नेता चियापानमा मस्त, पार्टी सुस्त

नवीन उत्साह र जोस–जाँगरका साथ एकता भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का उमंग सात महिना नबित्दै सेलाउने तहमा पुगेको छ ।   तीन महिनाभित्र एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउने नेताहरूले शंखघोष गरे पनि सात महिनामा प्रदेश पदाधिकारी बाँडफाँट सम्ममात्र एकता प्रक्रिया बिस्तार हुँदा नेता–कार्यकर्तामा निराशा उत्पन्न भएको छ...बाँकी

पूर्वएमाले र माओवादीको भागबन्डा मिल्यो

सिन्धुली साैगात संवाददाता २०७५ साउन २९ गते मंगलवार

पूर्वएमाले र माओवादीको भागबन्डा मिल्यो

भदौ दोस्रो सातासम्म एकीकृत भइसक्ने नेकपाका प्रदेश र जिल्ला कमिटीहरुमा लगभग बराबरीकै हैसियतमा भागबण्डा हुने भएको छ । जिल्ला कमिटीहरुलाई आफैं मिलाउन प्रेरित गरिएको एकता प्रक्रिया प्रदेश कमिटीमा पुग्दा आमरुपमा बराबरीकै सिद्धान्तमा हुन लागेको हो ।   प्रदेश १ मा पूर्वएमाले ५० र पूर्वमाओवादीले ४१ प्रतिशत पाए पनि...बाँकी

Top