Tag: #corruption-ghus-bhrashtachhar_

सिन्धुलीका स्थानीय सरकार : १२ करोडका गाडी, तीन करोड भत्तामा

सिन्धुली साैगात संवाददाता २०७६ जेठ १३ गते सोमवार

सिन्धुलीका स्थानीय सरकार : १२ करोडका गाडी, तीन करोड भत्तामा

विकासमा कायापलट ल्याउने आश्वासन बाँढेर निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि कार्यकालको दुई वर्ष पुरा भइसक्दा पनि काम गर्न नसकेका भन्दै आलोचित हुन थालेका छन्। चुनावमा गरेका प्रतिबद्धता भुलेर मनोमानीमा मस्त भएपछि स्थानीयहरू आक्रोशित भएका हुन्।   जनप्रतिनिधि निर्वाचित भएको दुई वर्षको अवधिमा उनीहरुको लागि करिब १२ करोड रुपैयाँको...बाँकी

Top