Tag: #AmbeCement-GaidachapCement

नगरपालिकाको सिलबन्दी बोलपत्र आव्हान सम्बन्धि सूचना

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर ४ गते मंगलवार

प्रथम पटक सूचना प्रकाशित मिति :  २०७५/०८/०४ यस कमलामाई नगरपालिकाबाट तपसिल अनुसारको निर्माण कार्यहरु ठेक्का पट्टाबाट गराउनुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट निम्न सर्तहरुको अधिनमा रही सिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।   १) सूचना प्रकाशित भएको मितिले तोकिएको म्याद भित्र यस कार्यालयमा पछि फिर्ता नहुने...बाँकी

बसबाट खसेर तीनपाटनमा एकको मृत्यु

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २२ गते बिहीवार

मंगलबार काठमाडौँबाट चकमके गईरहेको ना ७ ख ८९३ नम्बरको बसबाट खसेर एकको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका–४ का १६ वर्षिया राजकुमार कार्कीको ट्वाङले खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।  बाँकी

सहिद र मरणको बिषय

विनोद दाहाल २०७५ कात्तिक १८ गते आइतवार

सहिद र मरणको बिषय

एउटा लट्रठुले रवी लामिछानेलाई भगवान झैं ठान्दो रैछ । म तपाईसँग बहस गर्छु भन्यो उसले । ऋषि धमलाबाट सिकेछ उसले कि जे कुरालाई पनि बहस भनिहाल्ने ।   मैले जवाफमा भनें, रवी पत्रकारका नाममा प्रचारमा आएको एउटा उद्धारकर्मी हो । उसको यो कार्यले ऊ भगवान जस्तो मान्नुपर्ने दर्जाको...बाँकी

क्रान्ति जो छ, त्यो चलीरहन्छ

x बिनोद दाहाल २०७५ कात्तिक १३ गते मंगलवार

क्रान्ति जो छ, त्यो चलीरहन्छ

क्रान्ति त चलिरहेको हुन्छ नि ! यतिखेरको क्रान्ति अर्थात निशस्त्र अवस्थामा प्रतिक्रियावादी वर्गलाई हस्तक्षेप गर्ने क्रान्ति चलिरहेको त छ । तर यो अवस्थामा धेरै नै क्रान्तिकारि भनिएकाहरु ढलिरहेका छन् । कस्तो देखिन्छ भने प्रतिक्रियावादीका धार्मिक हतियारबाट पनि ढल्न थाले, जुन आवश्यक थिएन । उनीहरुको प्रतिरोधी क्षमता एकदम कमजोर...बाँकी

निर्मला हत्या प्रकरण : हत्यारा पहिचान

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १३ गते मंगलवार

निर्मला हत्या प्रकरण : हत्यारा पहिचान

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद ४ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । प्रहरी प्रवक्ता उत्तमकुमार सुवेदीका अनुसार अनुसन्धानका क्रममा ३ देखि ४ जनाको डीएनए परीक्षण गर्ने प्रक्रिया सुरु गरिएको छ । तर, नमुना संकलन भने भइसकेको छैन ।   केन्द्रीय अनुसन्धान ब्युरो र कञ्चनपुर...बाँकी

श्रीमानविरुद्ध जबर्जस्ती करणी मुद्दा

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १२ गते सोमवार

श्रीमानविरुद्ध जबर्जस्ती करणी मुद्दा

श्रीमानविरुद्ध भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले जबर्जस्तीकरणी मुद्दा प्रहरीमा दिएकी छन् ।   श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । ‘‘मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेका छौँ,’’ उनले भने । सोमवार मुद्दा दर्तापछि डम्बरलाई...बाँकी

धेरै तनाव लिनेलाई मष्तिष्क संकुचनका साथै स्मरण शक्तिमा ह्रास– अध्ययन

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १० गते शनिवार

धेरै तनाव लिनेलाई मष्तिष्क संकुचनका साथै स्मरण शक्तिमा ह्रास– अध्ययन

जो मानिस धेरै तनाव लिएर बाँचिरहेका छन्, उनीहरु सजग हुनुपर्ने बेला आएको छ।   यदि तपाईं धेरै तनाव लिएर जीवन जिउँदै हुुनुहुन्छ भने तपाई ५० वर्ष नपुग्दै तपाईंको स्मरण शक्तिमा ह्रास आउनुका साथै मष्तिष्क संकचुन पनि गराइदिने एक अध्ययनले बताएको छ।यो अध्ययन जर्नल न्युरोलोजीमा प्रकाशित भएको हो।  ...बाँकी

नामको दर्शन

विनोद दाहाल २०७५ कात्तिक १० गते शनिवार

नामको दर्शन

अहिले सरकारी नेकपाको पार्टी नाम विवादमा परेको छ र अदालतसम्म पुग्ने भयो । कट्टेलको मुद्दा प्रतिक्रियावादी निर्वाचन आयोगले खारेज गरेपछि विप्लव नेतृत्वको नेकपा प्रतिक्रियावादी उक्त फैसला अनुसार अवैध बनेको छ । माओवादी भन्दा पनि कम्युनिस्ट हुनु वैज्ञानिक ठानेर बनाएको उक्त नेकपाको दर्शन पनि सोही अनुसारको हुनु स्वभाविक हो...बाँकी

Top