Tag: ७० घरमा पुर्णक्षति

बाढी पहिरोबाट १० जनाको मृत्यु, ७० घरमा पुर्णक्षति

सिन्धुली साैगात संवाददाता २०७६ साउन २५ गते शनिवार

बाढी पहिरोबाट १० जनाको मृत्यु, ७० घरमा पुर्णक्षति

यस वर्षको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण सिन्धुली जिल्लामा मात्रै १० जनाको मृत्यु भएको छ । सिन्धुलीमा बाढी पहिरोका कारण ७० घर पूर्णरूपमा क्षति हुनुका साथै ६ सय ५ घरमा आंशिक क्षति पुगेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष जनार्दन गौतमले बताए ।...बाँकी

Top