Tag: #सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, हेलिकोप्टरमा सवार सबै मृत्यु

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १४ गते बुधवार

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, हेलिकोप्टरमा सवार सबै मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो ।  ...बाँकी

Top