Tag: #सिन्धुलीमा सरकारी कार्यालयका “गुनासो पेटिका” प्रयोग विहीन

सिन्धुलीमा सरकारी कार्यालयका “गुनासो पेटिका” प्रयोग विहीन

राधिका बुढाथोकी २०७६ साउन ३० गते बिहीवार

सिन्धुलीमा सरकारी कार्यालयका “गुनासो पेटिका” प्रयोग विहीन

सिन्धुलीको जिल्ला प्रशासन कार्यालयमा राखिएको गुनासो पेटिका रित्तो छ । कन्दमुल तरकारी विकास केन्द्र,कृषि ज्ञान केन्द्र,शसस्त्र प्रहरी कार्यालयमा पनि गुनासो तथा सुझाव पेटिका देख्न सकिन्छ । तर जिल्लामा सरकारले व्यवस्था गरेको गुनासो पेटिका सरकारी कार्यालयमा नै प्रयोग विहीन छन् ।   बर्षौ देखि पेटिका खाँली हुने गरेपछि सरकारी...बाँकी

Top