Tag: #सिन्धुलीको सोल्पाभञ्ज्याङ्मा उद्धव स्मृती पार्क निर्माण

सिन्धुलीको सोल्पाभञ्ज्याङमा उद्धव स्मृती पार्क निर्माण

राधिका बुढाथोकी २०७६ साउन २९ गते बुधवार

सिन्धुलीको सोल्पाभञ्ज्याङमा उद्धव स्मृती पार्क निर्माण

सिन्धुलीको फिक्कल गाउँपालिका–५ सोल्पाभञ्ज्याङ्मा बर्ष दिन अघि सम्म एउटा ठुलो पिपलको रुख देखिन्थ्यो । जुन रुखले त्यहाँका स्थानीयवासी निकै त्रसित थिए । हावा चलेका बेला पिपलको रुखका हाङगाहरु बाचिएर मानविय तथा भौतीक क्षेती सम्म हुने गरेको थियो । रुखको वरिपरी सोल्पालीको बसोबास थियो । विद्यालय पनि नजिकै थियो...बाँकी

Top