Tag: #सवारी दुर्घटनामा परी दुई जनाको मृत्यू

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यू

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यू

सवारी दुर्घटनामा परी सिन्धुलीका दुई जनाको मृत्यू भएको छ । आज बिहान गोलन्जर गाउँपालिकाको खनिया खर्कमा एक स्थानीय सडकमा मृत भेटिएका छन । गोलन्जोर गाउँपालिका बिजयछापका हरि बिक्रम थापा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।   घटनास्थलमा मोटर साईकलको भाईजर भेटिएको प्रहरीले बताएको छ । यसबारेमा...बाँकी

Top