Tag: #रातमाटा –ए अन्डर १७ फुटबल टुर्नामेन्टको फाईनलमा

रातमाटा –ए अन्डर १७ फुटबल टुर्नामेन्टको फाईनलमा

सिन्धुली साैगात संवाददाता २०७६ साउन १२ गते आइतवार

रातमाटा –ए अन्डर १७ फुटबल टुर्नामेन्टको फाईनलमा

रातमाटा (ए) सिन्धुलीमाढीमा जारी अन्तर क्लब अन्डर १७ फुटबल टुर्नामेन्टको फाईनलमा प्रवेश गरेको छ ।   शनिबार सम्पन्न दोस्रो सेमिफाईनलमा मुधटार (बि ) लाई २–१ गोलअन्तरले हराउँदै रातमाटा (ए) फाईनलमा प्रवेश गरेको हो । रातमाटा (ए) का लागी कप्तान अर्बिन बस्नेत र सुरोज लामाले गोल गरेका थिए ।...बाँकी

Top