Tag: #महिलाको सब फेला

महिलाको शव फेला

राधिका बुढाथोकी २०७६ साउन २५ गते शनिवार

महिलाको शव फेला

सुनकोशी गाउँपालिका–६ खहरे दोभानमा आज  दिउँसो २ बजे एक महिलाको शव फेला परेको छ । काभ्रे पाँचखाल नगरपालिका–१० बस्ने ओम बहादुर रायमाझी को श्रीमती अन्दाजी ३४ बर्षिय सरस्वती रायमाझीको सब फेला परेको हो ।   सरस्वती रायमाझी काभ्रे पाँचखाल नगरपालिका–१० बाट आफ्नो माईति घर रामेछाप बेथान गाउँपालिका–६ जुंगेपानी...बाँकी

Top