Tag: #मन्त्री बन्न दौडधुप सुरू

मन्त्री बन्न दौडधुप सुरू

पत्रपत्रिका बाट २०७५ कात्तिक १७ गते शनिवार

मन्त्री बन्न दौडधुप सुरू

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त रहेकाे भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने भएका छन् । प्रदेशको कामको गति देखाउने मन्त्रालयका मन्त्रीबाट यसअघि काम हुन नसकेपछि मन्त्रीलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मेवारी हाल आफैले लिएका छन् ।   मन्त्रालयको काम आफैले गर्ने र भौतिक पूर्वाधार विकासका कामको...बाँकी

Top