Tag: #भागबण्डा मिलाउन नेकपाले मन्त्री थप्दै

भागबण्डा मिलाउन नेकपाले मन्त्रि थप्दै, कसको भाग्य खुल्यो ?

पत्रपत्रिका बाट २०७५ कात्तिक १६ गते शुक्रवार

भागबण्डा मिलाउन नेकपाले मन्त्रि थप्दै, कसको भाग्य खुल्यो ?

  भाग मिलाउन सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ। नेकपाले एकजना मन्त्री र दुई जना राज्यमन्त्रि थप्दै छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन्।   प्रदेशसभा सदस्यको २० प्रतिशत मन्त्री बनाउन सकिने संवैधानिक प्रावधान छ। यो हिसाबले ११ जना मन्त्री बनाउन सकिन्छ। अहिले मुख्यमन्त्रि सहित सात मन्त्री...बाँकी

Top