Tag: #बिहान ४:१५ को टाइमर

बिहान ४:१५ को टाइमर, बेलुकी ४:१५ मै विस्फोट

पत्रपत्रिका बाट २०७६ जेठ १३ गते सोमवार

बिहान ४:१५ को टाइमर, बेलुकी ४:१५ मै विस्फोट

सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक...बाँकी

Top