Tag: #बाेक्सी भगाउन भन्दै विरामीकाे गालामा ताताे पन्यू डामियाे

बाेक्सी भगाउन भन्दै विरामीकाे गालामा ताताे पन्यू डामियाे,

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार

बाेक्सी भगाउन भन्दै विरामीकाे गालामा ताताे पन्यू डामियाे,

सिन्धुलीको कमलामाई नगरपालीका वडा नं १२ रानीचुरीमा रोग निको पार्ने भन्दै धामिले पन्यू ततायर डाम्दा एक महिला घाईते भएकी छन् ।   तिनपाटन गाउँपालीका वडा नं ३ जिर्गाह पारीका दुर्गा बहादुर आले मगर (गोठे)ले रानीचुरीकी ३८ वर्षिय पुर्ण कुमारी गुर्मछाने मगरलाई पन्यू ततायर गाला तथा शरिरमा डाम्दा घाईते...बाँकी

Top