Tag: #निर्णय फिर्ताको माग गर्दै शिक्षक संगठनको संयुक्त विज्ञप्ती

निर्णय फिर्ताको माग गर्दै शिक्षक संगठनको संयुक्त विज्ञप्ती

सिन्धुली साैगात संवाददाता २०७५ भदौ ११ गते सोमवार

निर्णय फिर्ताको माग गर्दै शिक्षक संगठनको संयुक्त विज्ञप्ती

गोलञ्जोर गाँउपालिकाले गरेको निर्णयको फिर्ताको माग गर्दै दुई शिक्षक संगठनले विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमवार संयुक्त विज्ञप्ती निकाल्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो ।   गाँउपालिकाले भदौ ७ गते पेशागत संगठनहरुको मर्यादायमा आँच पुग्ने खालको निर्णय गरेको...बाँकी

Top