Tag: #तिहारमा विद्युतीय बत्ती र रेडिमेड मालाको प्रयोग बढ्दो

तिहारमा विद्युतीय बत्ती र रेडिमेड मालाको प्रयोग बढ्दो

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २२ गते बिहीवार

तिहारमा विद्युतीय बत्ती र रेडिमेड मालाको प्रयोग बढ्दो

धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावली अर्थात् भाइटीका’ भ्रातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय लिन थालेको छ । एकातिर यो पर्व भडकिलो बन्दै गएको छ भने अर्कोतिर आयतित संस्कृतिमा रुपान्तरित हुँदैछ ।   तिहारको...बाँकी

Top