Tag: #केशव स्थापितको मन्त्री पद धरापमा

केशव स्थापितको मन्त्री पद धरापमा

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार

केशव स्थापितको मन्त्री पद धरापमा

प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ ।   बुधबारको मन्त्रिपरिषद् बैठकमा पनि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएको एक मन्त्रीले बताए ।...बाँकी

Top