Tag: #कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक ९ गते शुक्रवार

कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।   केन्द्रीय अनुसन्धान ब्युरो(सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो ।   सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको थियो ।   सरकारले बर्मा र सिबिआईका...बाँकी

Top