Tag: #एसईईको नतिजा आज सार्वजनिक

एसईईको नतिजा आज सार्वजनिक

रासस २०७६ असार ११ गते बुधवार

एसईईको नतिजा आज सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।   विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।   कार्यालयले बुधबार परीक्षा सार्वजनिक...बाँकी

Top