Tag: #उपाधिका लागि चन्द्रमा क्लव र वर्दिवास स्पोर्टस भिड्ने

उपाधिका लागि चन्द्रमा क्लव र वर्दिवास स्पोर्टस भिड्ने

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार

उपाधिका लागि चन्द्रमा क्लव र वर्दिवास स्पोर्टस भिड्ने

भिमानमा जारी दोस्रो मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगितामा चन्द्रमा क्लव भब्सी र वर्दिवास स्पोर्टस वर्दिवास फाईनलमा प्रवेश गरेका छन् ।   विहिवार विहान सम्पन्न पहिलो खेलमा नव प्रतिभा युवा क्लव मिलनचोकलाई ४ — १ गोल अन्तरले हराउदै चन्द्रमा क्लव भब्सी विजयी भएको छ । त्यस्तै विहिवारै दिँउसो...बाँकी

Top