Tag: #अमेरिकामा तीन हप्ताअघि नै मृत्यु भएकाले चुनाव जिते

अमेरिकामा तीन हप्ताअघि नै मृत्यु भएकाले चुनाव जिते

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २१ गते बुधवार

अमेरिकामा तीन हप्ताअघि नै मृत्यु भएकाले चुनाव जिते

अमेरिकामा बुधबार सम्पन्न भएको मध्यावधि चुनावमा सबैलाई चकित तुल्याउने एउटा घटना घटेको छ ।   अमेरिकी मध्यावधि चुनावमा तीन हप्ताअघि नै मृत्यु भएका एक उम्मेदवारले जित हात पारेका छन् । चुनाव जित्ने व्यक्ति ७२ वर्षीय डेनिस होफ हुन् । अमेरिकाका विभिन्न ठाउँमा कानुनी रुपमा वेश्यालय चलाएका छन् ।...बाँकी

Top