नेपालको दश ओभरमा २८ रन

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २ गते बुधवार काठमाडौं

 

सिन्धुली– डिभिजन टूमा नेपालले क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याइरहेको छ । यो खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ भने हारले बाहिरिरनेछ ।
१० ओभरमा नेपालले २८ रन बनाएको छ । नेपालको दुई विकेट भने झरिसकेको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top