कर्मचारी आवश्यकता सम्बन्धि सूचना

बिज्ञापन २०७६ साउन ३ गते शुक्रवार सिन्धुली

 

सामुदायिक विकास कार्यक्रम सिन्धुली (सा.वि.का.) विगत २० वर्षदेखि विपद् जोखिम व्यवस्थापन, जीविकोपार्जन, शिक्षा, खानेपानी तथा सरसफाई, संरक्षणका क्षेत्रमा काम गर्दै आइरहेको गैर नाफामूलक एक गैर सरकारी संस्था हो । संस्थाद्वारा हाल प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली जिल्लामा संचालन गर्न लागिएको बाल संरक्षण कार्यक्रमको लागि देहाय बमोजिमका कर्मचारीहरु आवश्यक भएकोले इच्छुक व्यक्तिहरुले तपशील बमोजिमका कागजात संलग्न राखी आवेदन दिनुहुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top