नेपाल रेडक्रस सोसाइटी उपशाखा–सभा हुने सूचना

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २ गते बुधवार काठमाडौं

 

नेपाल रेडक्रस सोसाइटीको विधान बमोजिम नेपाल रेडक्रस सोसाइटी माढीबजार उपशाखा सिन्धुलीको बार्षिक उपशाखा सभा तपशीलको मिती, स्थान र समयमा हुने भएकोले यस ने.रे.सो. माढीबजार उपशाखा अन्तर्गत रहनु भएका विशिष्ट सदस्यज्यूहरु, आजीवन सदस्यज्यूहरुलाई जानकारी पठाइएको छ । यदी जानकारी प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी वार्षिक उपशाखा सभामा उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top